उदयपुर-१ बाट रास्वपाका गेलालले गराए उम्मेदवारी दर्ता
६ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ मा रास्वपाबाट पारसमणी गेलाल उम्मेदवारी दर्ता गराएका छन् । युवा व्यवसायी गेलाललाई सोमबार पार्टीका नेता गणेश पराजुलीबाट टिकट लिएर जिल्ला गएका थिए । उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । उनी पछिल्लो समय व्यवसायीक क्षेत्रमा आबद्ध छन् भने पार्टीमा उद्योग विभाग सचिव हुन् […]
थप पुरा समाचारको लागि