सुर्खेत– १ मा एमाले नेता शाहीले गराए मनोनयन दर्ता

सुर्खेत– १ मा एमाले नेता शाहीले गराए मनोनयन दर्ता

६ माघ, सुर्खेत । नेकपा एमालेका नेता ध्रुवकुमार शाहीले सुर्खेत क्षेत्र नम्बर– १, बाट मनोनयन दर्ता गराएको छन् । उनले मंगलबार दिउँसो गुर्भाकोटस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गरेका हुन् । एमाले कर्णाली प्रदेश कमिटी सचिव समेत रहेका शाही यो क्षेत्रबाट तेस्रो पटक चुनाव लड्दै छन् । २०७४ मा काँग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई […]

थप पुरा समाचारको लागि
TOP