नवलपुर-२ मा रास्वपाबाट मनिष खनालको उम्मेदवारी दर्ता
६ माघ, नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवलपुर क्षेत्र नम्बर २ मा जेनजी युवा मनिष खनालले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दिउँसो उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले काठमाडौंमा टिकट पाएपछि उम्मेदवारी दर्ता गराउन नवलपुर गएका थिए। सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा उनी पनि सक्रिय भएर […]
थप पुरा समाचारको लागि