ईडीएफ ज्याम्बोरी नेपालको ‘बहुगन्तव्य शैक्षिक भर्ना मेला’ सम्पन्न
६ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षाका लागि परामर्श प्रदान गर्दै आएको प्रतिष्ठित संस्था ईडीएफ ज्याम्बोरी नेपालले आयोजना गरेको ‘बहुगन्तव्य शैक्षिक भर्ना मेला २०२६’ सोमबार सम्पन्न भएको छ। काठमाडौं पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौं तलामा रहेको संस्थाको आफ्नै कार्यालयमा हिजो बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मेलामा वैदेशिक अध्ययनमा रुचि राख्ने विद्यार्थी र अभिभावकको उत्साहजनक […]
थप पुरा समाचारको लागि