धनुषा-३ मा विमलेन्द्र, जुली र मनिषले गराए उम्मेदवारी दर्ता

धनुषा-३ मा विमलेन्द्र, जुली र मनिषले गराए उम्मेदवारी दर्ता

६ माघ, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । यस क्षेत्रबाट उनी २०७४ सालको निर्वाचनमा राजेन्द्र महतोसँग पराजित भएका थिए । २०७९ सालमा यस क्षेत्रबाट नेकपा एमालेकी जुली […]

थप पुरा समाचारको लागि
TOP