प्रदेश र स्थानीय तहका रिक्त पदमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तोक्छौं : आयोग
६ माघ, काठमाडौं । कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । ति ठाउँमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तय गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार २१ फागुनको निर्वाचन सम्पन्न गरेपछि आयोग उपनिर्वाचनबारे छलफलमा जुट्नेछ । भण्डाीले भने, ‘२१ […]
थप पुरा समाचारको लागि