खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिला संख्या शून्य

खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिला संख्या शून्य

खोटाङ, ६ माघ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा १३ वटा दल र दुई स्वतन्त्र सहित १५ उम्मेदवारको मनोनयन दर्ता भएको हो । नेकपा एमालेबाट जिल्ला अध्यक्ष देवबिक्रम राई, नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि वीरकाजी राई, […]

थप पुरा समाचारको लागि
TOP