प्रतिनिधिसभा चुनाव : गुल्मीमा ४३ जनाको मनोनयन

प्रतिनिधिसभा चुनाव : गुल्मीमा ४३ जनाको मनोनयन

६ माघ गुल्मी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मीको दुई निर्वाचन क्षेत्रमा ४३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी, नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुर्दशन बराल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन् । […]

थप पुरा समाचारको लागि
TOP