प्रतिनिधिसभा चुनाव : मुगुमा ७ जनाको उम्मेदवारी

प्रतिनिधिसभा चुनाव : मुगुमा ७ जनाको उम्मेदवारी

६ माघ, हुम्ला । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मुगुमा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुगुमा नेपाली कांग्रेसबाट खडकबहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चन्दबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भुवन टमटाले मनोनयन दर्ता गराएका हुन् । यसैगरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका संगम परियार, […]

थप पुरा समाचारको लागि
TOP