बेलायतमा चम्किँदै पोखराका सोहिल, अन्तर काउन्टी टी–२० खेल्ने
२३ साउन, काठमाडौं । बेलायतमा व्यवसायिक क्रिकेट खेलिरहेका १९ वर्ष मुनिका नेपाली प्रतिभाशाली खेलाडी सोहिल कुँवर आगामी अगस्ट २० मा हुने अन्तर काउन्टी टी–२० प्रतियोगितामा सहभागी हुने भएका छन्। उक्त प्रतियोगितामा उनले हर्टफोर्डशायर, बकिङ्घमशायर र बेडफोर्डशायर विरुद्ध राष्ट्रिय एसियाली क्रिकेट परिषद् साइडको प्रतिनिधित्व गर्नेछन्। एमसिसी खेलाडी तथा ब्रिटिश गोर्खाली क्रिकेट लिग अध्यक्ष गाम गुरुङको मार्गदर्शनमा […]
थप पुरा समाचारको लागि