‘मोहर’को ओपनिङमा सन्तुष्टि देखिएका पल, नीति र बेनिशा के भन्छन् ?

‘मोहर’को ओपनिङमा सन्तुष्टि देखिएका पल, नीति र बेनिशा के भन्छन् ?

काठमाडौं । फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘मोहर’ शुक्रबारदेखि रिलिज भएको छ । रिलिज भएसँगै फिल्म प्रवर्धनको लागि कलाकार हल भिजिटमा ब्यस्त रहे । बिहान औषत अकुपेन्सीमा ओपनिङ व्यापार गरिरहेको यो फिल्मले दर्शकको बलियो ‘वर्ड अफ माउथ’ पाएपछि व्यापार बढ्नेमा वितरक करण श्रेष्ठ आशावादी सुनिए । चुम्बनजंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको […]

थप पुरा समाचारको लागि
TOP