साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
६ माघ, काठमाडौं । पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार च्याम्पियनसिप खेल्ने २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट मुख्य प्रशिक्षक सुमन श्रेष्ठले अन्तिम टोली छनोट गरेका हुन् । यही जनवरी ३१ देखि फेब्रुअरी ७ […]
थप पुरा समाचारको लागि