डोल्पामा एक स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी, दाजुभाइ देखि युवा उम्मेदवारको भिडन्त
६ माघ, डोल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोल्पामा एक स्वतन्त्र उम्मेदवारसहित ९ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी, प्रगतिशील […]
थप पुरा समाचारको लागि