वर्ल्ड एथ्लेटिक्स सीइसीएस लेभल वान कोर्स सम्पन्न
६ माघ, काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा वर्ल्ड एथ्लेटिक्स सीइसीएस लेभल वान कोर्सको पहिलो चरण सम्पन्न भएको छ । माघ २ देखि ६ गतेसम्म पाँच दिन सञ्चालन भएको पहिलो चरणको कोर्समा ३० प्रशिक्षक सहभागि थिए । कोर्समा ओलम्पियन सन्तोषी श्रेष्ठ, हरि कुमार रिमाल, युवा त्रावकहरु अजित कुमार यादव, आदेश कुमार यादव लगायत सहभागि थिए । […]
थप पुरा समाचारको लागि