माधवलाई झलनाथको जवाफ- जबजको हेडक्वार्टर नै एमाले हो, आफैं गए हुन्छ
२३ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एकअर्काविरुद्ध फेरि सार्वजनिक अभिव्यक्ति दिएका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनको औचित्य पुष्टि भएन भन्नुको साटो एमालेकै सेवा गरेर बस्नु राम्रो हुने बताएका थिए । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत् नेपालले यस्तो अभिव्यक्ति दिए लगत्तै खनालले थप चर्को […]
थप पुरा समाचारको लागि