इन्टरनेट स्पीडमा नयाँ कीर्तिमान, आँखा झिमिक्क पार्दा १ सय वटा  फिल्म डाउनलोड

इन्टरनेट स्पीडमा नयाँ कीर्तिमान, आँखा झिमिक्क पार्दा १ सय वटा  फिल्म डाउनलोड

आँखा झिम्क्याउन लाग्ने समयभन्दा पनि १ सय गुणा कम समयमा पूरै फिल्म वा ठूलो साइजको अनलाइन गेम डाउनलोड गर्न सकिन्छ भनेर के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? सायद हामीले अहिले प्रयोग गरिरहेको इन्टरनेटको स्पीड हेर्दा त्यस्तो दाबी स्वैरकल्पना जस्तो लाग्नसक्छ। तर बेलायतको एस्टन युनिभर्सिटी र जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन्स टेक्नोलोजीका वैज्ञानिकहरुले इन्टरनेट […]

थप पुरा समाचारको लागि
TOP