महिला मतदाता धेरै, उम्मेदवारमा ठूलो खाडल : रेखा थापा
७ माघ, काठमाडौं । नायिका रेखा थापाले निर्वाचनमा महिला मतदाताको संख्या उल्लेख्य भए पनि महिला उम्मेदवार निकै न्यून रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले कुल मतदातामध्ये महिला करिब ८९ लाख र पुरुष करिब ९२ लाख रहेको उल्लेख गरेकी छिन् । मतदाताको संख्यामा महिला–पुरुष लगभग बराबर भए पनि उम्मेदवारको […]
थप पुरा समाचारको लागि