निफ्राको नाफासँगै घट्यो प्रतिसेयर आम्दानी
७ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ३६.१५ प्रतिशत घटेको छ । कम्पनीले चालु आवको ६ महिनजामा ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीको नाफा ६४ करोड १९ लाख […]
थप पुरा समाचारको लागि