हरिवंश आचार्य स्टारर ‘भूठान’ अमेजनमा रिलिज
काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘भूठान’ अमेजन ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । अंग्रेजी नाम ‘द वल्र्ड्स ह्याप्पिएस्ट म्यान’ नाम राखिएको फिल्मलाई अमेजनका उत्तर अमेरिकी टेरिटोरीका दर्शकले हेर्न सक्छन् । त्यसपछि अमेजनले यसलाई संसारका अन्य टेरिटोरीका दर्शकले हेर्न पाउने गरि योजना बनाएको छ । बैशाखमा नेपालका थिएटरमा रिलिज भएको फिल्मले अमेरिका पुनर्वासमा […]
थप पुरा समाचारको लागि