कांग्रेसको आन्तरिक लोकतन्त्र : गगन र विश्वले खोलेको ‘जाम’

कांग्रेसको आन्तरिक लोकतन्त्र : गगन र विश्वले खोलेको ‘जाम’

प्रश्न कांग्रेस फुट्यो कि फुटेन भन्ने होइन । प्रश्न हो– सबै दलहरु अब आन्तरिक लोकतन्त्रको अभ्यास गर्न तयार छन् ? जाम खोल्दा भ्वाङ देखिनु पीडादायक हुन सक्छ, तर त्यस भ्वाङबाट नयाँ बहाव निस्कन सक्छ । यदि त्यसलाई सुधार र पुनर्संरचनाको अवसरका रूपमा लिइयो भने यही संकट नयाँ राजनीतिक संस्कारको सुरुवात पनि बन्न सक्छ ।

थप पुरा समाचारको लागि
TOP