टी-२० विश्वकप : बंगलादेशको पक्षमा उभियो पाकिस्तान
७ माघ, काठमाडौं । आईसीसीले टी–२० विश्वकप २०२६ मा बंगलादेशको सहभागिताबारे अन्तिम निर्णय लिनुअघिल्लो दिन पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बंगलादेशको पक्षमा रहेको उल्लेख गर्दै आईसीसीलाई पत्र लेखेको छ । आईसीसीलाई पत्र लेख्दै पीसीबीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को भारतमा खेल्न नचाहने अडानलाई समर्थन गरेको जनाएको छ। पीसीबीले उक्त पत्र आईसीसी बोर्डका सदस्यहरूलाई पनि पठाएको […]
थप पुरा समाचारको लागि