‘हाँस्छ अमेरिका’ टूर लिएर अमेरिका उडे ५ कमेडियन
काठमाडौं । कमेडी टूरको लागि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का ५ जना कमेडियन कलाकार अमेरिका उडेका छन् । मंगलबार बेलुका फ्लाई दुबईको जहाजबाट उनीहरू त्यता लागेका हुन् । ७ फेब्रुअरीदेखि ८ मार्चसम्म १४ अमेरिकी सहरमा ‘हाँस्छ अमेरिका भोल्यूम १’ कमेडी टूर आयोजना हुँदैछ । फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले टूर आयोजना गरेका हुन् । भरतमणी […]
थप पुरा समाचारको लागि