इयू टी–२० लिग बेल्जियमका लागि दीपेन्द्रले दर्ता गराए नाम
७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्। लिगका लागि घोषित मापदण्डअनुसार दीपेन्द्र क्याटेगोरी सी मा पर्छन् । यो क्याटेगोरीमा फुल मेम्बर र एसोसिएट दुवै देशका खेलाडी समावेश छन् भने कम्तीमा १० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको र २५ फ्रेन्चाइज टी–२० खेलको अनुभव […]
थप पुरा समाचारको लागि