रौतहटमा १४३ जनाको मनोनयन

रौतहटमा १४३ जनाको मनोनयन

७ माघ, रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रौतहटको चार वटा निर्वाचन क्षेत्रमा कुल १ सय ४३ जनाले उम्मेदवारी दिएको रौतहटका मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले बताए । रौतहट क्षेत्र नं. १ मा ३९ जनाले मंगलवार मनोनयन दर्ता गराएका छन् । जसमध्ये […]

थप पुरा समाचारको लागि
TOP