सिबिफिन अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल
७ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको सञ्चालक समितिबाट अलग भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिका पदाधिकारी वा सदस्यहरू निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिबाट […]
थप पुरा समाचारको लागि