इमरान हास्मीको ‘तस्करी’ बन्यो नेटफ्ल्क्सिको गैरअंगेजी विधातर्फ विश्वभर धेरै हेरिने सिरिज

इमरान हास्मीको ‘तस्करी’ बन्यो नेटफ्ल्क्सिको गैरअंगेजी विधातर्फ विश्वभर धेरै हेरिने सिरिज

काठमाडौं । बलिउड अभिनेता इमरान हास्मीको नयाँ सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ ले नेटफ्लिक्समा एउटा यस्तो सफलता हात पारेको छ, जुन अहिलेसम्मका चर्चित भारतीय सिरिजले पनि पाउन सकेका थिएनन् । यो सिरिज नेटफ्लिक्सको विश्वव्यापी सूचीमा नम्बर १ नन-इंग्लिस (गैर-अंग्रेजी) शो बन्न सफल भएको छ । यो उपलब्धि हासिल गर्ने यो पहिलो भारतीय सिरिज बनेको […]

थप पुरा समाचारको लागि
TOP