लोनमा जिरोना पुगे गोलकिपर टेर स्टेगन

लोनमा जिरोना पुगे गोलकिपर टेर स्टेगन

७ माघ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन लोनमा स्पेनकै अर्को क्लब जिरोनमा जाने भएका छन् । बार्सिलोना र जिरोनाबीच लोनसम्बन्धी सहमति भइसकेको दुवै क्लबले विज्ञप्तीमार्फत जनाएको छ । ३३ वर्षीय टेर स्टेगनले १२ वर्षपछि बार्सिलोना भन्दा फरक क्लबबाट खेल्न लागेका हुन् । सन् २०१४ मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकबाट बार्सिलोना […]

थप पुरा समाचारको लागि
TOP