स्याङ्जाका २ क्षेत्रमा २७ जनाको उम्मेदवारी
७ माघ, स्याङ्जा । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १३ र २ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्याङ्जा-१ मा राजनीतिक दलबाट ११ जना र दुई जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराए । यो क्षेत्रमा […]
थप पुरा समाचारको लागि