होबार्ट हरिकेन्स बीबीएलको च्यालेन्जरमा, मेलबर्न स्टार्स बाहिरियो
७ माघ, काठमाडौं । डिफेन्डिङ च्याम्पियन होबार्ट हरिकेन्स बिग ब्यास लिग क्रिकेटको च्यालेन्जरमा प्रवेश गरेको छ। बुधबार भएको नकआउट खेलमा मेलबर्न स्टार्सलाई हराउँदै होबार्ट च्यालेन्जरमा प्रवेश गरेको हो । होबार्टले मेलबर्नलाई डीएल पद्दतिका आधारमा ३ रनले पराजित गर्यो । वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा होबार्टले ५ विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो […]
थप पुरा समाचारको लागि