१७ वर्षपछि ‘सरप्राइज’ प्रतिस्पर्धामा शेखर–विनोद, नयाँको चुनौती
अन्तिम समयमा अध्यक्ष ओलीले ‘सरप्राइज’ टिकट दिएपछि विनोद ढकाल मोरङ-६ बाट चुनावी मैदानमा उत्रिएका छन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित २० जनासँग हुनेछ ।
थप पुरा समाचारको लागि