एसईई चैत १९ गतेदेखि

एसईई चैत १९ गतेदेखि

७ माघ, काठमाडौं । एसईई चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिए ।

थप पुरा समाचारको लागि
TOP