आईसीसीले भन्यो : टी-२० विश्‍वकपको तालिका र स्थान हेरफेर हुँदैन

आईसीसीले भन्यो : टी-२० विश्‍वकपको तालिका र स्थान हेरफेर हुँदैन

७ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप २०२६ हालको तालिकाअनुसार नै अघि बढ्ने स्पष्ट पारेको छ। आईसीसीले विज्ञप्ति जारी गरेर तालिका र स्थान हेरफेर नहुने जनाएको हो । बुधबार (जनवरी २१) भर्चुअल रूपमा बसेको आईसीसी बोर्ड बैठकले यो निर्णय गरेको हो। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेल भारतबाट सारेर […]

थप पुरा समाचारको लागि
TOP