झापा-५ : मतदाता माझ पुग्दैछ ओली र बालेनको चुनावी राप

झापा-५ : मतदाता माझ पुग्दैछ ओली र बालेनको चुनावी राप

केपी ओली 'बालेनलाई धितो न जमानीको व्यक्ति' भन्दै पुन: आफ्नो आवश्यकता पुष्टि गर्न खोज्दैछन् । बालेन पुराना पार्टीहरूका असन्तुष्ट र युवाहरूलाई जोड्दै आफू आउनुको कारण पेश गर्दैछन् ।

थप पुरा समाचारको लागि
TOP