दाभोस बैठकको सुभारम्भमा नागरिक समाजले उठायो असमानताविरुद्ध आवाज

दाभोस बैठकको सुभारम्भमा नागरिक समाजले उठायो असमानताविरुद्ध आवाज

७ माघ, काठमाडौं । स्विट्जरल्यान्डको दाभोसमा जारी विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को वार्षिक बैठकको सुभारम्भमा नेपाली नागरिक समाज संस्थाहरूले असमानता विरुद्धको अभियान थालेका छन् । जनवरी २१ मा जारी गरिएको मागपत्रमा उनीहरूले विश्वव्यापी तथा राष्ट्रिय स्तरमा बढ्दो आर्थिक असमानता अन्त्य गर्न र समान अवसरयुक्त न्यायपूर्ण समाज निर्माणका लागि प्रतिबद्धता जनाउन आह्वान गरेका छन् । यो […]

थप पुरा समाचारको लागि
TOP