बुढासुब्बा गोल्डकप : उद्घाटन खेल धरान र भारतको जर्जियन एफसीबीच हुने
७ माघ, काठमाडौं । २६औं बुढासुब्बा गोल्डकप फुटबल २०८२ को खेलतालिका सार्वजनिक भएको छ । आयोजक धरान फुटबल क्लबले बुधबार सार्वजनिक गरेको खेलतालिका अनुसार धरान एफसी र भारतको जर्जियन एफसीबीच माघ २२ गते उद्घाटन खेल हुनेछ । यस संस्करणमा कूल १० टोलीको सहभागिता छ । जसमा ए डिभिजनका ५ क्लब छन् भने भारत र भुटानको एक-एक […]
थप पुरा समाचारको लागि