मुस्लिम समुदायबाट न्युन उम्मेदवारी

मुस्लिम समुदायबाट न्युन उम्मेदवारी

७ माघ, काठमाडौं । समानुपातिक तर्फ ११० जनाको बन्दसूची बुझाउँदा प्रत्येक दलले कम्तीमा पाँच जना मुस्लिम समुदायबाट पठाउनैपर्छ । तर प्रत्यक्ष तर्फ १६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने दलबाट समेत मुस्लिम समुदायका उम्मेदवार चार जना भन्दा बढी परेका छैनन् । नेपाली कांग्रेसले बारा ३ मा सहमहामन्त्री फर्मुल्लाह मन्सुर र कपिलवस्तु १ मा अहतर कलाम मुसलमानलाई उठाएको […]

थप पुरा समाचारको लागि
TOP