गण्डकी हिरोजले कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप खेल्ने
७ माघ, काठमाडौं । पोखरा एभेन्जर्सको डेभलपमेन्ट टिम गण्डकी हिरोजले झापामा आयोजना हुने कोशी पाथीभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट खेल्ने भएको छ । यही माघ २१ देखि २९ गतेसम्म (फेब्रुअरी ४ देखि १२) सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कूल ८ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको खेलहरु झापा मेची क्याम्पस क्रिकेट मैदानमा हुनेछ […]
थप पुरा समाचारको लागि