च्याम्पियन्स लिग फुटबल : स्लाभिया प्राहामाथि बार्सिलोनाको जित
८ माघ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित हासिल गरेको छ । बार्सिलोनाले स्लाभिया प्राहालाई ४-२ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फर्मिन लोपेजले २ गोल गर्दा डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । स्लाभियाका लागि भासिल कुसेजले एक गोल गरे भने लेवान्डोस्कीबाट भएको आत्मघाती […]
थप पुरा समाचारको लागि