अखाद्य वस्तुको चंगुलमा नेपाली भान्सा, उपभोक्ता सधैं निरीह
नेपालको संविधानको धारा ४४ ले स्पष्ट भनेको छ- ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपभोग गर्ने हक हुनेछ ।’ तर, बजारको कुरुप चित्रले भन्छ- उपभोक्ताको यो मौलिक हक कागजमा मात्रै सीमित छ ।
थप पुरा समाचारको लागि