दुर्गम क्षेत्रका मतदानस्थलको निरीक्षण

दुर्गम क्षेत्रका मतदानस्थलको निरीक्षण

८ माघ, बैतडी । बैतडीको दुर्गम क्षेत्रका मतदानस्थलहरुको निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतितिनिधी सभा सदस्य निर्वाचनको समयमा सुरक्षा योजना लागू गर्न मतदानस्थलहरुको निरीक्षण गरिएको हो । मतदाताहरुलाई निर्वाचनको समयमा सुरक्षाको प्रत्याभुत हुने गरी सुरक्षा योजना लागू गर्न सुरक्षा समितिका पदाधिकारीसहित मतदानस्थलहरुको अवलोकन र निरीक्षण गरिएको बैतडीका प्रमुख […]

थप पुरा समाचारको लागि
TOP