मुसिकोटकी उपमेयर एक वर्षका लागि एमालेबाट निष्कासित

मुसिकोटकी उपमेयर एक वर्षका लागि एमालेबाट निष्कासित

२४ साउन, गुल्मी । नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई निलम्बन गरेको छ । जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरी निष्कासन गरेको हो । जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको भन्दै एक वर्षसम्म पार्टी सदस्य नरहने भनी पत्र पठाएका छन् । एमाले […]

थप पुरा समाचारको लागि
TOP