धनगढी एफसीले समर्थकका लागि फ्यान पार्कको व्यवस्था गर्ने

धनगढी एफसीले समर्थकका लागि फ्यान पार्कको व्यवस्था गर्ने

१५ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी फुटबल क्लबले गृहनगर धनगढीमा आफ्‌नो समर्थका लागि फ्यान पार्कको व्यवस्था गर्ने भएको छ । नेपाली फुटबलको फ्रेन्चाइज प्रतियोगिता एनएसएलको तेस्रो संस्करण शनिबार शुरु हुदैंछ । धनगढीले चैत्र १९ गते मंगलबार बुटवल लुम्बिनीसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्दैछ । गृहनगरमा रहेका धनगढी एफसीका समर्थकहरुले धनगढी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP