च्यापिंदै-बाङ्गिंदै-झुण्डिंदै : आहा राजधानीको सार्वजनिक यातायात !

च्यापिंदै-बाङ्गिंदै-झुण्डिंदै : आहा राजधानीको सार्वजनिक यातायात !

उभिंदा पनि आफ्नो ब्यागसँगै लिएर पनि उभिन पाइँदैन। सहचालकको जंगी शासन हुन्छ त्यहाँ। कहिले पछाडि जान आदेश दिने। कहिले ढोकाबाटै धकेल्ने।

थप पुरा समाचारको लागि
TOP