नेकपाका २७ वर्षे उम्मेदवार : बास्केटबल कोर्ट छाडेर चुनावी मैदानमा
राष्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टीका २७ वर्षीय उम्मेदवार उनी राजनीतिमा स्थापित हुने चुनौतीमा छन् ।
थप पुरा समाचारको लागि