बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

८ माघ, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका-८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन । दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज […]

थप पुरा समाचारको लागि
TOP