बडीमालिकाबाट फर्किंदा लडेका व्यक्तिको शव निकालियो

२४ साउन, काठमाडौं । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा साउन २२ गते राति भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार साँझ शव निकालेको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटारका ५२ वर्षीय विप्लव ओझाको बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी धाम जाने क्रममा लडेर […]
थप पुरा समाचारको लागि