साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाबारे राष्ट्रिय सम्मेलन हुने
८ माघ, काठमाडौं । काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। बैंक, वित्तीय संस्था तथा फिन्टेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको साइबर जोखिम र ठगीका घटनालाई मध्यनजर गर्दै आयोजना गरिएको यस सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले […]
थप पुरा समाचारको लागि