स्याङ्जामा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी

स्याङ्जामा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी

८ माघ, स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध नदिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रबाट कुल २८ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ […]

थप पुरा समाचारको लागि
TOP