कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
पोखरा । कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय बुटवलमा २०७८ असारमा खुल्यो । त्यसअघि देखि नै गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, ‘हाम्रो शीर छेदन भए पनि डाइभर्सन हुन दिँदैनौँ ।’ कार्यालय उद्घाटनका प्रमुख अतिथि थिए, एमाले
थप पुरा समाचारको लागि