चुनावमा २३ भदौको हिंसा विरोधी एकातिर, २४ भदौको विध्वंसका विरोधी अर्कातिर
नेपाली कांग्रेसले शेरबहादुर देउवा र रमेश लेखकलाई टिकट नदिएर अनि भदौ २४ लाई आफूमाथिको प्रश्नका रूपमा स्वीकार गरेर त्यसको जवाफ दिने दु:खबाट मुक्त हुने प्रयास गरेको छ ।
थप पुरा समाचारको लागि